पसले र भिखारि

पसले साहु सँग भिखारि;
भिखारि:साहुजी ३० रुपैयाँ दिनुस न चिया खानलाई ।
साहुजि:चिया त १५ रुपैयाँमा आउछ ,किन नि ३० रुपैयाँ ?
भिखारि:girlfren ले पनि खान्छु भनेकी छे ।
साहुजि:हाहा,भिखारिले पनि गर्ल्फ्रेन बनायो है ।
भिखारि:हैन साहुजी girlfren ले भिखारी बनायो मलाई ।

Previous Next