यी दस बर्षहरुमा
प्रजातन्त्र थियो अनि स्वतन्त्रता थियो
शान्ति मौलएर सुन्दरता छाएको थियो
मातृइत्वोका साथै स्वाविमन थियो
तर कुर्चिको लागि हानाथाप भयो
सत्ताको मोहले पार्टीहरुलाई छोयो
यस्तो गर्छौ, बिकास गर्छौ भन्दै
सधैभरी जनतलाई ढाँटिरहे, छलिरहे
आरुको इशारामा नचिरहे
यी दस बर्षहरुमा ।
अराजकताले ठाउँ पायो हाम्रो देशमा
हिंसा जती सबै बढ्यो शान्तिको भेषमा
कसैलाई केहै थाहै भएन
सबै थिए आफ्नै ताल्म
तब सामन्तले टाउको उठायो
शासन गर्ने उपाय सुझयो
जाल्मा पर्यो जनतलाई
कब्जमा लियो स्वतन्त्रतालाई
मीच्यो, थिच्यो जनतलाई किच्यो
यी दस बर्षहरुमा ।