TyroCity

Article Hub for Article Hub

Posted on • Updated on

पसले र भिखारि - a joke by Saroj

Written by Saroj Nepal

पसले साहु सँग भिखारि;

भिखारि:साहुजी ३० रुपैयाँ दिनुस न चिया खानलाई ।

साहुजि:चिया त १५ रुपैयाँमा आउछ, किन नि ३० रुपैयाँ ?

भिखारि:girlfrend ले पनि खान्छु भनेकी छे ।

साहुजि:हाहा, भिखारिले पनि गर्ल्फ्रेन बनायो है ।

भिखारि:हैन साहुजी girlfrend ले भिखारी बनायो मलाई ।

Top comments (0)