TyroCity

Article Hub for Article Hub

Posted on

शेरे र शेरेकी श्रीमती - a joke by Saroj

Written by Saroj Nepal

शेरे : बिहेभन्दा अगाडी तिम्रो कती boyfriend थिए ?

( शेरेकी श्रीमती ले एउटा खाम निकालेर दिइछ जसमा चनाका दालका केही केडा र 80 रूपैया थियो )

शेरे : हैन यो के हो ????

शेरेकी श्रीमतीः जब मैले Boyfriend बनाउथे यसमा चनाको एउटा दाना राख्दीन्थे !

शेरे : (दाना गनेर) 10 जना Boyfriend ?? अनि यो 80 रूपैयाँ चाही किन राखेको ??

शेरेकी श्रीमतीः 10 दिन अगाडि 1 किलो दाल बेचेथे यो त्यसैको पैसा हो !

Top comments (0)