Basic Info
- 2016 A.D.
- Bharatpur-10 Chitwan, Bharatpur, Nepal( Attached with Hotel Royal Century)
- 056-527334, 056-520480
- [email protected] [email protected]
- https://pioneerintlservices.com/
- Japan
About
Pioneer International Education Service is situtated in Chitwan and offers various range of services. We have send many students to Japan for higher studies.
के तपाई +2 सकेर जापान जाने सोंचमा हुनुहुन्छ र भाषा कहाँ पढ्ने भन्ने अन्यौल मा हुनुहुन्छ भने पायोनियर लाई संझनु होस्।
✓ नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त
✓जापान मा नै लामो समय अध्ययन गरि आउनुभएको शिक्षक बाट बिहानी र दिवा समुह मा पढाई हुने
✓हरेक महिना जापानी शिक्षक हरू बाट अनलाइन क्लास को व्यवस्था भएको
✓भिसा रेट राम्रो भएको
✓जापान पुगेपछि पनि काम तथा हरेक कुराहरूमा सपोर्ट गरिने
✓छिटै नै जापानमा branch office स्थापना गरिदै
April Session 2020 को लागी समयमा नै आफ्नो सिट सुरक्षित राख्नुहोस्।