TyroCity

Discuss User for Discuss

Posted on

अध्ययन प्रस्तावना भनेको के हो ?

अध्ययन प्रस्तावना भनेको के हो ?

This post was part of TyroCity discussion forum
Question asked by AAKASHMAHARJAN

Oldest comments (1)

Collapse
 
discussuser2 profile image
Discuss User 2

अध्ययन प्रस्तावना एकप्रकारको व्यावहारिक लेखन हो । कुनै पनि घटना, क्रियाकलाप, भ्रमण, कार्यक्रम आदिको अवलोकन, निरीक्षण गरी त्यसका परिचय, समस्याको कथन, उद्देश्यहरु, साहित्य पुनरावलोकन, अध्ययन विधि र सन्दर्भ सामग्री आदि समावेस गरि सम्बन्धित संस्थामा प्रस्तुत गर्न लेखिएको दस्तावेजलाई अध्ययन प्रस्तावना भनिन्छ ।

This post was part of TyroCity discussion forum
Answered by sakar