TyroCity

Nepali Writer for Nepali Notes

Posted on • Edited on

कार्यका आधारमा कारक

कारक विभक्ति
कर्ता कारक प्रथामा (ले, बाट, द्वारा) काम गर्ने
कर्म कारक द्वितीया (लाई) कामको असर पर्ने
करण कारक तृतीया (ले, बाट, द्वारा) कामको तरीका, प्रक्रिया,कारण,माध्यम बताउने
सम्प्रदान कारक चतुर्थी (लाई,लागि,निम्ति) कर्ताले कसैका निम्ति गर्ने काम
अपादान कारक पंचमी (देखि,बाट) अलग हुने समय वा स्थान बताउने
अधिकरण कारक सप्तमी (मा,माथि) आधार वा आश्रय बताउने
  • षष्ठी विभक्ति लागेका शब्द कारक हैन बरु सम्बन्ध पद हो ।

Top comments (0)