TyroCity

Nepali Writer for Nepali Notes

Posted on • Updated on

म फूल लिएर आउनेछु

  • प्रगतिशील, मानवतावादी साहित्यकार, रास्ट्रीयता, जातीयता र माटो प्रति समर्पित भावना जागरण गराउन चाहने साहित्यकार

  • लैंगिक असमानता, सामाजिक विभेद, शोषण र अन्यायको विरोध गरि स्वच्छ र समता मुखी समाजको परिकल्पनालाई आग्रह गर्ने नारि प्रतिभा

  • उपेक्षित, अशिक्षित र अपहेलित नारीको उत्थानको लागि आवाज उठाउने साहित्यकार
    जन्मिएको भूमिप्रति अगाध आस्था प्रकट गरिएको विचार प्रधान आत्मपरक निबन्ध

  • आफ्नो शैशवकाल बितेको दोलखाको सुनखानीको मातृ वात्सल्य र काखप्रति अत्यन्त मोह व्यक्त गरिएको

-प्रत्येक नागरिकले जन्मभुमिप्रती श्रद्धा र समर्पित भावना व्यक्त गरिनुपर्ने विचार भएको यस निवन्धमा जन्मभूमिको बाध्यता, विवसता र समस्यालाइ बुझेर त्यसको अन्त्यको लागि लाग्नुपर्ने आग्रह गरिएको

  • माटोको माया अक्षरमा ब्यक्त भएको यस निवन्धमा मातृऋण तिर्ने आतुर मानशिकता देखाइएको

  • सुनखानीको भौगोलिकता, प्रक्रितिकता र संस्क्रितिकताले आफुलाई सदैब तानिरहेको तर आफु सुनखानीमा टेकना नसकेको पीडा व्यक्त अतितको स्मरणले उजाड निरस र अभावको सहरमा आफुलाई बाँच्ने उर्जा थपिरहेको कुरा व्यक्त

  • अस्त व्यस्त दुषित सहरी सभ्यतामा आफ्नो जीवनलाई अगाडी बढाउन उही सुनखानीको सम्झना प्रेरणादायी, उत्साहप्रद भएको कुरा व्यक्त

  • विश्वपरिवेसमै विकृति फैलिएको र त्यस विकृतिले सुन्खानिलाई पनि दुषित बनाउन लागेकोमा चिन्ता प्रकट गरिएको

  • जन्मभूमि प्रतिको आत्मियता देस्वाशीको उत्थानमा लाग्ने तिब्र चाहना, धर्तिलाइ सदाब प्राण भन्दा पनि प्यारो मानुपर्ने विचार, आमाको अनुहार सधैं सन्तानले हसौनुपरने जस्ता विचार मूल भाव भएको

Latest comments (0)