TyroCity

Nepali Writer for Nepali Notes

Posted on • Updated on

पद पूर्तिको लागि प्रकशित गरिने विज्ञापनको नमुना

आवश्यकता
(पहिलो पटक प्रकाशित मिति: २०६८-८-२)
विज्ञापन नं: ०५८/२०६८/२०६९

यस संस्थानलाई देहाय बमोजिमको पद स्थायीरुपमा पूर्ति गर्नु परेकाले निम्न लिखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ l
पद:
संख्या:
तह:
उमेर:
आवस्यक न्युनतम शैक्षिक योग्यता:
अन्य योग्यता:
परिक्षाको किसिम:
दरखास्त पाइने स्थान:
दरखास्त आइपुग्नुपर्ने अन्तिम मिति:
सम्पर्क मिति:
परीक्षाको स्थान र मिति:
तलब तथा सुबिधा:
आवस्यक सामग्री/कागजात:
१.
२.
३.
दस्तुर: रु…….मात्र
रीत नपुगेका र म्याद नाघी आएका दरखास्त उपर कुनै कारवाही हुने छैन ।

                                                    पदपूर्ति समिति
                                                    ………..संस्थान
                                                   प्रधान कार्यालय
                                                       काठमाडौँ
Enter fullscreen mode Exit fullscreen mode

Top comments (0)