TyroCity

Nepali Writer for Nepali Notes

Posted on • Updated on

समास

-दुई वा दुई भन्दा बढी स्वतन्त्र शब्दहरु मिलेर एउटा शब्द बन्ने प्रक्रिया
-विग्रहको अवस्थामा विभाक्ति चिन्हहरु आएमा तत्पुरुष समास (डरले छेरुवा=डरछेवा)
-नाम-नाम,विशेषण-नाम,विशेषण-विशेषण,उपमान-उपमेय,आरोप-आरोप्य बीच हुने समास
कर्मधारय हो l (कालो माटो=कालिमाटी)
-अब्ययसंग अन्य पद र अब्यय बाहेकका शब्दहरु मेल भएर अब्ययकै अर्थ दिने समास
अब्ययीभाव (एक+एक=एकाएक)
-समान अर्थ भएका शब्दको मेल भएमा द्वन्द समास हुन्छ l (आमा र बुवा = आमाबुवा)
-संख्यावाची विशेषण शब्दसंग नाम पद मिलेर समुहबोधक समस्त पद बनेमा दिगु समास
(नौ दुर्गाको समूह=नवदुर्गा)
-बहुब्रिही समासको निर्माण हुँदा अन्यर्थ प्रदान हुन्छ (मृग जस्तो नयन छ
जसको=मृगनयनी)

*द्वित्व एकै शब्दलाई दोहोर्याएर नयाँ शब्द बनाउने प्रक्रिया हो (बार + बार =बारबार )

Top comments (0)