TyroCity

Nepali Writer for Nepali Notes

Posted on • Updated on

वाच्य परिवर्तन सम्बन्धी केहि तरिका

-कर्तृ वाच्य लाइ कर्म तथा भाव वाच्यामा परिवर्तन गर्ने
-कर्म वाच्यको कर्ता पदमा द्वारा जोड्नु पर्छ
-प्रत्यक्ष कर्ममा लागेको ‘लाई’ हटाउनु पर्दछ
-अप्रत्यक्ष कर्ममा लागेको ‘लाई’ यथावत राखनुपर्छ
-प्रथम पुरुषको कर्ता पद भएमा मिलेसम्म आफु/आफु त लेखनु पर्छ
-आज्ञा र इछ्या बुझाउने क्रिया लाई एक वचनमा भए ‘धातु + इयोस’ को ढाँचामा
देखाउनु पर्छ भने बहुवचन भएमा ‘धातु+इयुन’ को ढाँचामा देखाउनु पर्छ
-अकर्मक कर्तृ वाच्य भाव वाच्यमा रुपान्तरण हुन्छ
-भाव वाच्यमा कर्ता देखाउनु पर्दैन
-भाव वाच्यको क्रिया सधैं एकवचन, तृतीय पुरुषको पुलिंगी र अनादरवाचीमा रहनु पर्छ
-वाच्य परिवर्तन गर्दा क्रियाको काल, भाव, पक्ष परिवर्तन गर्नु हुदैन
-कर्म+भाव वाच्यका क्रियापद ‘धातु+ई+रुपायक’ प्रत्ययको ढाँचामा हुनुपर्दछ

Oldest comments (0)